रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

काठमाडौं,१५  माघ  ।

जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिएलगत्तै रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन्।

आइतबार बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापति चयन गरेको रास्वपाका नेता दीपक बोहोराले सेतोपाटीलाई जानकारी दिए। रास्वपाको केन्द्रीय समिति बैठक जारी छ।

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!