अखिल नेपाल किसान महासंघ अध्यक्षमा, पुन : गिरि

सुर्खेत,१२ फागुन ।
नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ सर्खेतकाे पाँचाै जिल्ला अधिवेशन बिहिबार विरेन्द्रनगरमा भएको छ । नेकपा एमालेका स्थायि कमिटि सदस्य एवम कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेंल काे प्रमुख आतिथ्यता भएकाे हाे ।

अधिवेशले विनाेद कुमार गिरिकाे अध्यक्षतामा ५५ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा बिष्णु कुमारि खड्का , सचिबमा गजबहादुर के.सि , सहसचिबमा चन्द्र पुरि , कोषाध्यक्षमा टेक नारायण चपाइ लगायतलाइ चयन गरिएको छ ।





