रास्वपाबाट अलग भएको छुः उपसभामुख राना

काठमाडौं, ९ माघ ।

उपसभामुखमा इन्दिरा रानाले पदमा रहुन्जेल आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग हुने बताएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन्।

विज्ञप्ति निकालेर रानाले उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेकी छन्।

‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेकी छन्।

सेताेपाटी 

रास्वपाबाट अलग भएको छुः उपसभामुख राना

पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै,

रास्वपाबाट अलग भएको छुः उपसभामुख राना

स्वतन्त्र पार्टीले तोक्यो उपनेता र प्रमुख सचेतक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!