स्कटिस खेलाडीले गरे सन्दीपसँग हात मिलाउन अस्वीकार

काठमाडौं,५ फागुन  ।

स्कटल्याण्डका खेलाडीले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ । तर आज नेपालसँग ३ विकेटले पराजित भएपछि स्कटल्याण्डका खेलाडीले नेपालका अन्य खेलाडीसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् ।

नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरे । सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । नेपालले मंगलबार नामिवियासँग खेलेको थियो । त्यस खेलमा भने नामिवियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।

स्कटिस खेलाडीले गरे सन्दीपसँग हात मिलाउन अस्वीकार

सार्वजनिक निकायले अनिवार्य रूपमा नेपाली उत्पादन प्रयोग

स्कटिस खेलाडीले गरे सन्दीपसँग हात मिलाउन अस्वीकार

नेपाली राजनीतिमा हल्ला धेरै चल्छ : अर्थमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *