क्यान्सर पीडित प्रेम परियार लाई लायन्स क्लब अफ सुर्खेत छिन्चु द्वारा आर्थिक सहयोग

दिलिप ढकाल

सुर्खेत १३ साउन ।

दुई बर्ष देखि क्यान्सर रोगसँग लडिरहेका सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ४ बाउनचौरका २८ बर्षिय क्यान्सर पीडित प्रेम परियार आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेकाले समाचार सामाजिक संजाल फेसबुक तथा अन्लाइन मा प्रकाशित भएका थिए।

No description available.

क्यान्सर पीडित प्रेम परियार लाई उपचारको लागि आर्थिक सहयोग गर्न सी डी सी नेपालले पानि आर्थिक सहयोग गर्न अपिल गरेको थियो। यस्तै संजालहरुमा सहयोगको अनुरोध सहित पोस्ट हुन थाले पछि विभिन्न क्षेत्र बाट सहयोग प्राप्त हुन थालेको छ। यसै बीच लायन्स क्लब अफ सुर्खेत छिन्चुले क्यान्सर पीडित प्रेम परियार लाई आर्थिक सहयोग गरेको छ। आज पिडित को घरमै पुगेर लायन्स क्लब अफ सुर्खेत छिन्चु कि अध्यक्ष बिद्या खत्री सहितको टिमले सहयोग रकम हस्तान्तरण गरेको हो।

लायन्स क्लब अफ सुर्खेत छिन्चुकि अध्यक्ष बिद्या खत्रीले क्यान्सर पिडित प्रेम परियारको बुवा लाइ सहयोग स्वरूप नगर रु अठार हजार पच्चीस (१८,०२५) रुपैया पीडित प्रेम परियार का बुवा लाई हस्तान्तरण गरेकाे  रिजन चियर प्रशन लायन पवित्रा खड्काले जानकारी दिइन् ।

No description available.

सानो आर्थिक सहयोगले कसैको जिबन बचाउन महत्वपुर्ण भुमुका खेल्नि भएकाले लायन्स क्लब अफ सुर्खेत छिन्चु द्वारा सहायोग रकम हस्तान्तरण गरिएको र सहयोगी मन हरु लाई सहयोग गरि क्यान्सर पीडित प्रेम परियार को जिबन रक्ष्या गर्न समेत सबैलाई खड्काले अनुरोध गरेकि छन्  ।

क्यान्सर पीडित प्रेम परियार लाई लायन्स क्लब अफ सुर्खेत छिन्चु द्वारा आर्थिक सहयोग

ब्राण्ड स्टाेरी : अारानमै सम्भावनाका चाङ्ग

क्यान्सर पीडित प्रेम परियार लाई लायन्स क्लब अफ सुर्खेत छिन्चु द्वारा आर्थिक सहयोग

विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!