सिदार्थ जनता माध्यमिक विद्यालय बाफिकोट ६ को अध्यक्षमा कुसारी

प्रचण्ड खत्री

रुकुम पश्चिम १३ साउन ।

सिदार्थ जनता माध्यमिक विद्यालय बाफिकोट छ मग्माको अध्यक्ष समाजसेवी डिल बहादुर कुसारी सर्बसम्बत रुपमा अध्यक्षमा निर्बाचित भएको हुन्  ।

जसको सदस्यहरुमा नबिना बुढा गौतम , पृथ्वीनारायण कुसारी , अरुणा पुन , जुना परियार , हात्तिराम खनाल , सदस्य सचिबमा बिद्यालयका प्रअ नदिराम केसि रहनुभएको नबनिर्बाचित अध्यक्ष डिलबहादुर कुसारिले जानकारी दिए  । त्यस्तै आमन्त्रित सदस्यमा वडा अध्यक्ष मनोज कुमार अधिकारि रहेका  छन्  ।

फाल्गुनमा पुराना कार्यसमितिको कार्यअबधी सकिएको थियो । यस यता बिद्यालय ब्यबस्थापन समिती बिहिन रहेको बताएको छ । सर्बदलिय बैठक बाट कुसारिलाई अगाडी सारीएको र उहाँ निर्बिरोध अध्यक्षमा चुनीएको हो । समिती गठन कार्यक्रममा बाफिकोट गाउँपालिका अन्तरगत शिक्षा युब तथा खेलकुद शाखा सयोजक रत्नबहादुर केसिको सहभागिता रहेको थियो ।

सिदार्थ जनता माध्यमिक विद्यालय बाफिकोट ६ को अध्यक्षमा कुसारी

सशस्त्र प्रहरी बलमा पदपूर्तिका लागि नयाँ भर्ना

सिदार्थ जनता माध्यमिक विद्यालय बाफिकोट ६ को अध्यक्षमा कुसारी

प्रेम परियार बचाऔ अभियानमा सहयोग गर्न सि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!