सशस्त्र प्रहरी बलमा पदपूर्तिका लागि नयाँ भर्ना खुलायाे

काठमाडौँ  १३ साउन ।

सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि आवेदन आह्वान गरिएको हो । निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ ।

सशस्त्र प्रहरी बलमा पदपूर्तिका लागि नयाँ भर्ना खुलायाे

जनार्दन शर्मा प्रकरणः संसदीय छानविन विशेष समितिले

सशस्त्र प्रहरी बलमा पदपूर्तिका लागि नयाँ भर्ना खुलायाे

सिदार्थ जनता माध्यमिक विद्यालय बाफिकोट ६ को

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!