रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

काठमाडौं,९ मंसिर ।

फिफा विश्वकप २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ । पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘जी’ को खेलमा सर्वियालाई २–० गोलले पराजित गरेको हो । ब्राजिलले गोल गर्न ६२ मिनेटसम्म कुर्नपरेको थियो। ६२ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

७३ मिनेटमा रिचार्लिसनले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । यसअघि यो समूहको अर्को खेलमा स्विट्जल्यान्डले विजयी सुरुवात गरेको थियो। स्विट्जरल्यानडले क्यामरुनमाथि १–० गोलको जित निकालेको थियो।

रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेको १० लाख मत कट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *