सुर्खेतको भेरिगंगाको रामाघाटमा विमानस्थल निर्माण गरिने

सुर्खेत । सुर्खेतके भेरिगंगा नगरपालिकाको रामाघाटमा विमानस्थल निर्माण गरिने भएको छ ।
सरकारले नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्ष विमानस्थल निर्माणका लागि पहल थालिने जानकारी दिइएको हो ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्,‘ कर्णाली करिडोरका बाँकी रहेका ट्रयाक खोलेर हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।–






