प्रदेश सभा (ख) मा कांग्रेसका शाह विजयी

जाजरकोट,७ मंसिर ।

जाजरकोट प्रदेश सभा (ख) मा गठबन्धन दल नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी भएका छन् । पछिल्लो मत गणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।

बुधवार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शाहले १६ हजार ४० मतका साथ प्रदेश सभामा विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमाले खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका शाहले शाहीलाई ५ हजार ५१० मतको मतान्तरको फराकिलो अन्तरमा विजयी भएका हुन् ।

प्रदेश सभा (ख) मा कांग्रेसका शाह विजयी

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

प्रदेश सभा (ख) मा कांग्रेसका शाह विजयी

जाजरकोट (क) मा कांग्रेसका सिंह विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *