दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री विजयी

दैलेख,७ मंसिर ।

दैलेख निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट सत्तारुट गठबन्धन दल नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर खत्री विजयी भएका हुन् । खत्रीले कुल ९ हजार ४६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन् ।

दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री विजयी

शक्ति बस्नेत ५ हजार बढि मतान्तरले अगाडि

दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री विजयी

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *