शक्ति बस्नेत ५ हजार बढि मतान्तरले अगाडि

जाजरकोट,७ मंसिर ।

जाजरकोटका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले आफ्नोे अग्रता कायमै राखेका छन् । बस्नेतले १७ हजार २ सय ७३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निरज आर्चायले १२ हजार १ सय ७२ मत प्राप्त गरेका छन । उनीहरु बिच ५ हजार १ सय १ मतान्तरको फरक रहेको छ ।

शक्ति बस्नेत ५ हजार बढि मतान्तरले अगाडि

खड्का २ हजार बढी मतान्तरले अगाडि

शक्ति बस्नेत ५ हजार बढि मतान्तरले अगाडि

दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री

Leave a comment

Your email address will not be published. Required fields are marked *