खड्का २ हजार बढी मतान्तरले अगाडि

सुर्खेत,७ मंसिर ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । कांग्रेसका पुर्ण बहादुर खड्काले ७ हजार २४ मत प्राप्त गरेका छन

भने उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका धुर्व कुमार शाहीले ४ हजार ६ सय ६४ मत प्राप्त गरेका छन । उनिहरु बिच २ हजार ३ सय ५९ मतान्तरको फरक रहेको छ ।

खड्का २ हजार बढी मतान्तरले अगाडि

क्षेत्र २ प्रदेश सभा (क) : यामलाल

खड्का २ हजार बढी मतान्तरले अगाडि

शक्ति बस्नेत ५ हजार बढि मतान्तरले अगाडि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!