क्षेत्र २ प्रदेश सभा (क) : यामलाल २६ मतले अगाडि

सुर्खेत,७ मंसिर ।

सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) प्रत्यक्ष तर्फको मतगणनामा नेकपा एमाले र नेपाली कांगेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

बुधवार दिउँसो २ :  ४५ बजेको मतपरिणाम अनुसार ४ हजार ५ सय ४८ मत गणना गर्दा एमालेका यामलाल कँडेलले १ हजार नौ सय ३७ मत ल्याएका छन भने नेपाली कांग्रेसका काली प्रसाद शाक्यले १ हजार ९ सय ११ मत ल्याएका छन् । कँडेल शाक्य भन्दा २६ मतले मात्रै अगाडि छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले

क्षेत्र २ प्रदेश सभा (क) :  यामलाल २६ मतले अगाडि

खड्का २ हजार बढी मतान्तरले अगाडि

Leave a comment

Your email address will not be published. Required fields are marked *