एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले बढाए

झापा,७ मंसिर ।
झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले बढाएका छन् । पछिल्लो मत परिणामअनुसार ओलीले ४४ हजार ८०५ मत ल्याएका छन् ।

उनलाई कांग्रेसका खगेन्द्र पान्डव अधिकारीले २१ हजार १५४ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुको मतान्तर २३ हजार ६५१ रहेको छ । जुन दोब्बर भन्दा बढी हो ।,

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले बढाए

प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले बढाए

क्षेत्र २ प्रदेश सभा (क) : यामलाल

Leave a comment

Your email address will not be published. Required fields are marked *