आठविसकोट नगरपालिकाको बोजाबारिमा जिप दुर्घटना

दिपेन्द्र शर्मा
जाजरकोट, ४ असार ।

आठविसकोट नगरपालिका वडा न.११ बोजा वारि नजिकै ना १ ज १८९७ नम्बर को जिप दुर्घटना भै दुई जनाको घटना स्थलमै मुत्यु भएको छ । जिप नगरपालिका को राडि बाट रुकुम पश्चिम को खलङ्गा जाने क्रममा बोजाबारि नजिकै दुर्घटना भएको हो ।

ना १ ज १८९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको आठविसकोट नगरपालिका प्रहरी चौकि ले जनाएको छ । उनीहरुको नाम थर खुल्न भने सकेको छैन ।

आठविसकोट नगरपालिकाको बोजाबारिमा जिप दुर्घटना

एशोसिएशन अफ नेपालद्वारा सचेतना कार्यक्रम

आठविसकोट नगरपालिकाको बोजाबारिमा जिप दुर्घटना

जन्ती बाेकेको जिप दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!