देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लामा सम्बोधन गर्दै

सुर्खेत,२८ कात्तिक ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन ।

सुरुमा दिउँसो १२ बजे सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन । यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लामा सम्बोधन गर्दै

आमाछोरीको हत्या

देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लामा सम्बोधन गर्दै

लेकवेशीमा एक जना वृद्धको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *