लेकवेशीमा एक जना वृद्धको हत्या

सुर्खेत,२९ कात्तिक ।

गएराति लेकवेशीमा एक जना वृद्धको हत्या भएको छ । वडा नम्वर ९ चौरासेको तिल्के पानी भन्ने स्थानमा ७४ वर्षकी डिल्लीसरा जैसीको हत्या भएको हो ।

 

घटनाको विषयमा ५ बजे जानकारी पाएको वडा नम्वर ९ का वडा अध्यक्ष मान बहादुर सोमैले जानकारी दिए । उनका अनुसार जैसीलाई ढुङ्गाले थिचेर हत्या गरेको देखीएको र अहिले घटना स्थलमा प्रहरी परिचालन भई अनुसन्धान भईरहेको छ ।

लेकवेशीमा एक जना वृद्धको हत्या

देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लामा

लेकवेशीमा एक जना वृद्धको हत्या

YUGAAWHAN NATIONAL DAILY (2079-07-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *