भेरिगंगा सहकारीमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

दिलिप ढकाल                                                      सुर्खेत,२९ साउन ।

भेरिगंगा नगरपालिका वडा नम्बर १० स्थित श्री भेरिगंगा बहुउदेश्यीय सहकारी सस्था लिमिटेडमा एक दिने सहकारी ब्यबस्थापन सम्बन्धि क्षमता अभिवृदि तालिम सम्पन्न भएको छ।                                                        सस्थाको सभाहलमा  शनिबार  बिहान ८ बजे देखि सुरु भएको क्षमता अभिबृदी तालिम सांझा करिब ५ बजे सम्पन्न भएको थियो। जिल्ला सहकारी संघ बाकेका प्रबन्धक नवराज उपाध्याय तथा बिरेन्द्रनगर सहकारीका सहायक सीइओ यमलाल खत्रीले तालिममा प्रशिक्षण दिएका थिए ।


क्षमता अभिबृदी तालिममा संचालक समिति,लेखा समिति,ऋण समिति,कर्मचारी तथा अन्य उप समिति बुद्दिजिबि गरि २२ जनाको सहभागितामा रहेको भेरिगंगा बहुउदेश्यीय सहकारी सस्थाका सचिब नोख बहादुर खत्री ले जानकारी दिए ।  रत्न बहादुर ओलीको अध्यक्षतामा क्षमता अभिबृदी तालिम सम्पन्न भएको हो। सहकारीले बिगत लामो समय देखि बचत संकलन तथा ऋण लगानी गर्दै आईरहेको छ।

भेरिगंगा सहकारीमा क्षमता अभिवृद्धि  तालिम सम्पन्न

सल्यानको कालिमाटी गाउपालिकामा नेपाल टेलिकम को टावर

भेरिगंगा सहकारीमा क्षमता अभिवृद्धि  तालिम सम्पन्न

उहिले हाम्रा पालामा : ७५ रुपैयाँ तलब

Leave a comment

Your email address will not be published. Required fields are marked *