शिवालयमा गर्भवतीको ज्यान गयो

दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), ३० फागुन ।
जाजरकोट जिल्लाको शिबालय गाउँपालिकामा एक गर्भवती महिलाको ज्यान गएको छ । सुत्केरी ब्यथा लागेकी बडा नं. ४ कि विर्मा रावतको अत्याधिक रक्तश्राव पश्चात मृत्यु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिनुभएको छ ।

गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिम स्थित चौरजहारी अस्पतालमा लैजाने क्रममाबिच बाटोमै मृत्यु भएको हो ।

शिवालयमा गर्भवतीको ज्यान गयो

सुर्खेत उपत्यकामा खानेपानीकै पीरलो

शिवालयमा गर्भवतीको ज्यान गयो

समाजवादी नगर इन्चार्ज पौडेल र काँग्रेसका ओली,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!