नेकपा माओवादी केन्द्रका प्रदेश क का उम्मेदवार पारसमणी गाउँ पसे

प्रचण्ड खत्री
रुकुम पश्चिम,२७ असोज ।
रुकुम पश्चिमका नेकपा माओवादी केन्द्रका प्रदेश ञक झ का उम्मेदवार महेन्द्र केसि ( पारसमणी ) चुनाबी छलफलको लागि गाउँ पसेका छन । २६ गत्ते बाफिकोट गाउँपालिका वडा नम्बर पाच बाट चुनाबी छलफलको कार्यक्रम सुरु गरेको बताएको छ ।

नेकपा माओवादी केन्द्र बाफिकोट ५ को बैठक पछि उनि चुनाबी छलफलको लागि आठबिसकोट नगरपालिका पुग्नु भएको छ । उनी १ हप्ता सम्म आठबिसकोटका विभिन्न वडामा चुनाबी छलफलमा रहने बिद्यार्थि नेता तुल देबकोटाले जानकारी दिए ।






