दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार गौरी शंकरलाललाई प्रदान

काठमाडौं, २५ मंसिर ।

यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कारबाट गौरी शंकरलाल दास पुरस्कृत भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले शनिबार गरेको एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारकर्मी गौरीशंकरलाललाई एक लाख रूपैयाँ रासीको उक्त पुरस्कार प्रदान गरेका हुन्।

मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई आयोगले यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ २०६२÷०६३ को जनआन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा अनुगमनकै सिलसिलामा दयाराम परियारको निधन भएको थियो।

सेताेपाटी

दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार गौरी शंकरलाललाई प्रदान

पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!