विद्युत अवरुद्धले निर्वाचनका कामकाजमा समस्या

ह्ुम्ला,२३ असोज ।

सदरमुकाम सिमकोट लगायत जिल्लाका तीन गाउँपालिकामा विद्युत आपुीथर्त गर्दै आएको हिल्दुम साना जलविदूत आयोजना अवरुद्ध हुँदा जिल्लाको निर्वाचन कार्यक्रमका कामहरु गर्न समस्या भएको छ ।

एक सातादेखि अवरुद्ध भएको विद्युत सूचारु नभएपछि आज (असोज २३) गते हुने उम्मेरदवारको मनोनयन तयारीका कामहरुमा प्रभावित भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत श्याम रानाले जानकारी दिए ।

‘विद्युत अवरुद्धभएपछि एकीकत निर्वाचन सुचना व्यवस्थापन प्रणालीमा समस्या समेत समस्या भएको मात्रै छैन’, निमित्त निर्वाचन अधिकृत रानाले  भने, ‘निरिन्तर वर्षाका कारण सोलारले समेत काम नगरेपछि निर्वानचका कामहरु जेनेरेटरको प्रयोग गरेर काम सम्पन्न गरिएको छ ।’

जेनेरेटर चलाउँदा पनि सहज रुपमा फ्यूल उपलब्ध नहुनाले पनि थप समस्या सृजना भएको बताएका रानाले बत्ति नआउञ्जेल निर्वाचन सूचना व्यवस्थापन प्रर्णाली, अन्य तयारीका कामहरुमा समस्या हुँदै आएको छ ।

नेपालबोट

विद्युत अवरुद्धले निर्वाचनका कामकाजमा समस्या

वाँफीकोट कालिका भगवती मन्दिर र मौलो पूजााको

विद्युत अवरुद्धले निर्वाचनका कामकाजमा समस्या

दैलेखका दुइटै निर्वाचन क्षेत्रमा छत्तीस जनाको उम्मेदवारी

Leave a comment

Your email address will not be published. Required fields are marked *