लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

काठमाडौं २६ जेठ ।

लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ   ।  पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो । २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो ।

लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ । सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन् ।

स्रोत ः सेतोपाटी

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

एएफसी एसियन कप छनोटमा नेपाल जोर्डनसँग पराजित

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

शिखर मा बि रामघाटमा नयाँ जनप्रतिनिधि लाई

Leave a comment

Your email address will not be published. Required fields are marked *