देशभर थपिए १६ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

काठमाडौं २५ जेठ

पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार ४९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

 

दुई हजार १२१ जनाको पिसिआर र ९ सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन् । बुधबार ८ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

देशभर थपिए १६ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

सुत्केरी बिदा ९८ दिन लिन पाइने

देशभर थपिए १६ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

जनज्योति माबि झिङ्गनीको १२ कोठे भवन शिलान्यास

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!