लोसपा नेताहरु बालुवाटारमा

काठमाडौं, २१ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु बालुवाटार बैठकमा जुटेका छन् । लोसपा नेता लक्ष्मणलाल कर्णले पार्टीका केही नेताहरु बालुवाटार बैठकमा जुटेको जानकारि दिए ।

उनले भने नेताहरु बालुवाटार पुग्नुभएको छ, बैठक जारी छ । तर आजको बैठक निष्कर्षमा पुग्ने भन्ने कुनै सुनिश्चितता भइनसकेको उनले बताए । बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर भने सहभागी भएका छैनन् ।
गोरखापत्र






