वर्तमान सरकारसँग देश बनाउने भिजन छैनः केपी ओली

काठमाडौं,१९ कात्तिक ।

नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन–भिजन नभएको बताएका छन्। शनिबार प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन उद्घाटन गरेपछि बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

स्वार्थको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसिन, भिजन र गन्तव्य नभएको बताउँदै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए। यो सरकारको विकल्प खोज्नु पर्ने उनले बताए। उनले दिशाहीन रहेको पार्टीहरूलाई सरकारमा ल्याउने कि भिजन भएको पार्टीलाई सरकारमा ल्याउने हो भनेर पनि प्रश्न गरेका छन्।

सेतोपाटी

वर्तमान सरकारसँग देश बनाउने भिजन छैनः केपी ओली

सुुर्खेतमा सर्जरी सेवालाइ प्रभावकारी बनाउन जोड

सुर्खेतमा पहिलो पटक सुरु भयो नेपाल युरोपियन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!