जातिय छुवाछुत अन्त्यका लागी सचेतना कार्यक्रम सम्पन्न

जाजरकोट,२२ जेठ ।

जिल्ला प्रहरी कार्यलय र भेरी नगरपालिका जाजरकोटको साझेदारीमा जिल्लाको भेरीनगरपालिका दुई बाहुनथान स्थित वडामा जातिय छुवाछुत तथा भेदभाब अन्त्यका लागी प्रहरी जनता अन्तरसंबाद तथा सचेतना कार्यक्रम गरिएको छ ।

वडा नम्बर दुइका अध्यक्ष भिम बहादुर कार्की अध्यक्षतामा गरिएको जातिय छुवाछुत तथा भेदभाब अन्त्यका लागी  प्रहरी जनता अन्तरसंबाद तथा सचेतना कार्यक्रमा नागरिक सामाज जाजरकोट का अध्यक्ष तथा अभियनता राजेन्द्र बिक्रम शाह भेरीनगरपालिका जनप्रतिनिधि आमा समुह स्वयंसेबिका बालसंजाल लगाएत सर्बसाधारणहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

जातिय छुवाछुत अन्त्यका लागी सचेतना कार्यक्रम सम्पन्न

कर्णालीलाई केन्द्रको ४५ अर्ब अनुदान

जातिय छुवाछुत अन्त्यका लागी सचेतना कार्यक्रम सम्पन्न

रुपन्देहीको रोहिणी नदीमा पुलको बार भाँचेर तल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!