कर्मचारी संगठन कर्णाली अध्यक्षमा लामिछाने र महासचिवमा आचार्य

सुर्खेत, २२ चैत्र ।
नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा टंकप्रकाश लामिछाने निर्वाचित भएका छन् । मंगलबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम कर्णाली अधिवेशनले लामिछानेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षहरुमा पूर्णबहादुर थापा (दैलेख), चम्फा वली (सल्यान) र गंगाबहादुर आरसी (जाजरकोट) निर्वाचित भएका छन् ।

संगठनकाे महासचिवमा राजेश आचार्य (सुर्खेत), सचिवमा मनोज केसी (रुकुम पश्चिम), राजेन्द्र पोखरेल (डोल्पा), सृष्टि शर्मा (दैलेख) र कोषाध्यक्षमा दिनेश दाहाल (दैलेख) निर्वाचित भएका हुन ।

त्यस्तै सदस्यहरुमा डिलाराम चपाई, टोपजंग खत्री, हर्क महत, विरमान बोहोरा, रुण सेजुवाल, केशवराज न्यौपाने, दिलिप न्यौपाने, टोपबहादुर बयक, मन्दिरनाथ योगी, खड्गराज मल्ल, विवश श्रेष्ठ, जगत विक, हृदय न्यौपाने, कृष्णकुमार विसी, प्रकाश नेपाली, सावित्री बुढथापा, मानबहादुर रावल, देवी पोखरले, शेरबहादुर बोहोर र पशुराम काफ्ले नवनिर्वाचित महासचिव आचार्यले जानकारी दिए ।

कर्मचारी संगठन कर्णाली अध्यक्षमा लामिछाने र महासचिवमा आचार्य

वीरेन्द्रचोक वरपर पसलका सटर फोडी चोरी गर्ने

कर्मचारी संगठन कर्णाली अध्यक्षमा लामिछाने र महासचिवमा आचार्य

भेरी नदीको टापुमा महिलाको शव

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!