मुगुमा निषेधाज्ञा थपियो

मुगु । कोरोना संक्रमणको जोखिम कायम भएपछि मुगुमा एक साता निषेधाज्ञा थपिएको छ । मंगलबार बसेकोको डीसीसीएमसीको बैठकले असार २३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका पसलहरु विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मात्रै खुल्न पाइने डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए । जिल्लामा संक्रमणको दर नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप्ने निर्णय भएको उनले भने ।

 

मुगुमा निषेधाज्ञा थपियो

चोटका कारण सेरेनाले त्यागिन् विम्बल्डन

Leave a comment

Your email address will not be published. Required fields are marked *