कांग्रेस सुर्खेतमा देउवापक्षीय प्यानल नै विजयी

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्ग पोखरेल निर्वाचित भएका छन् ।

पार्टी सभापति देउवापक्षीय पोखरेल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारीका लागि निर्वाचन गरिएकोमा उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत विजयी भएका छन् ।

उपसभापतिसहित सबै पदाधिकारी देउवा पक्षकाले नै जितेका छन् । सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल विजयी भएका छ् भने सह–सचिवमा हरि विष्ट र प्रकाश डीसी विजयी भएका हुन् ।

कांग्रेस सुर्खेतमा देउवापक्षीय प्यानल नै विजयी

मङ्सिर १९ गतेदेखि बाघ गणना

कांग्रेस सुर्खेतमा देउवापक्षीय प्यानल नै विजयी

ओमिक्रोनु भेरियन्टबारे सरकारको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *