टंक र समीक्षाको आवाजमा ‘आई लभ यू प्यारा’

काठमाडौं । गायक टंक तिमिल्सैना र गायिका समीक्षा अधिकारीको आवाजमा आई लभु यू प्यारा बोलको गीत सार्वजनिक भएको छ।

गीत टंक तिमिल्सैना युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो। टंकको शब्द, संगीत र एरेन्ज रहेको गीत द मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा तिमिल्सैना र अधिकारी नै देखिएका छन् । भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्।

टंक र समीक्षाको आवाजमा ‘आई लभ यू प्यारा’

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा ऋषी स्मृती

टंक र समीक्षाको आवाजमा ‘आई लभ यू प्यारा’

YUGAAWHAN NATIONAL DAILY (2078-03-15)

Leave a comment

Your email address will not be published. Required fields are marked *