कांगेस छाडेर ४ जना युबा माओबादी केन्द्रमा प्रवेश


प्रचण्ड खत्री र रुकुम पशिम : रुकुम पशिमको बाफिकोट गाउपालिकाको दोस्रो गाउ सम्मेलनको अबसरमा ५ जना युबा नेपालि कांग्रेस छाडेर नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । नेपालि कांग्रेस छाडेर वडा नम्बर १० का अलबहादुर गिरि , अनिल गिरि , सुरज चन्द र वडा नम्बर ७ का अनिल खत्री माओबादी केन्द्रमा प्रवेश गरेको नेकपा माओबादी केन्द्रका बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो  ।

उनीहरुलाई माओबादी केन्द्रका स्थाई कमिटि सदस्य , संगठन बिभाग प्रमुख तथा नेपाल सरकारका अर्थमन्त्रि जनार्दन शर्मा ( प्रभाकर )ले माला र अबिर आवरणले पार्टी प्रवेश र स्वागत गर्नुभयको हो ।

कांगेस छाडेर ४ जना युबा माओबादी केन्द्रमा प्रवेश

कर्णालीलाई पराजित गर्दै गण्डकी प्रदेशको पहिलो जित

कांगेस छाडेर ४ जना युबा माओबादी केन्द्रमा प्रवेश

पार्टीभित्र देखिएको कमजोरीको निर्मम आत्मसमीक्षा गरेको :

Leave a comment

Your email address will not be published. Required fields are marked *