अष्टिम्की पर्वमा अन्तरक्रिया

सुर्खेत । थारु समुदायका नागरिकहरुले मनाउने अष्टिम्की पर्वको असरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अष्टिम्की पर्वको संरक्षण र संवर्धन गर्ने उद्देश्यले अष्टिम्की चित्रकलाको महत्व बारे अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जागुराम थारुले थारुहरुको मौलिक पहिचान बोकेको अष्टिम्कीलाई युवापुस्ता स्तानान्तरण गरिनुपर्ने बताए ।

उनले पर्वले सामाजिक एकता, सद्भाव एवम् दिदीबहिनी र दाजुभाइमा प्रगाढ सम्वन्ध रहने युवा पुस्ताले यसलाई जोगाउनुपर्ने बताए ।

त्यस्तै थारु संस्कृतिविद् मानबहादुर चौधरी पन्नाले अष्टिम्की पर्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम थारु महिला सभाको अध्यक्ष राजकुमारी चौधरीलेको सभापित्वमा सम्पन्न भएको थियो ।

अष्टिम्की पर्वमा अन्तरक्रिया

कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधि

अष्टिम्की पर्वमा अन्तरक्रिया

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए

Leave a comment

Your email address will not be published. Required fields are marked *