चौकुनेकाे बजेट ४८ करोड ७५ लाख ७० हजार (पुर्णपाठ सहित)

सुर्खेत । चौकुने गाउँपालिकाले ४८ करोड ७५ लाख ७० हजार बराबरकाे बजेट ल्याएकाे छ ।
‘चौकुने दिगो विकासको मुल आधार, सुशासन समृद्धि र पर्याप्त पुर्वाधार भन्ने मुल नाराका साथ गाउँपालिकाको आब २०७८/०८९ को कुल बजेट ४८ करोड ७५ लाख ७० हजार ल्याएको हो ।
(पुर्णपाठ सहित)






