२४७४ नयाँ संक्रमित थपिँदा २५१८ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही समयमा १२ हजार दुई सय ३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै दुई हजार पाँच सय १८ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ जना पुगेको छ ।

काठमाडौं उपत्यकाभित्र तीन सय ३५ जना कोरोना संक्रमित भेटिएका छन्। जसमा काठमाडौंमा दुई सय ३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना रहेका छन् ।

२४७४ नयाँ संक्रमित थपिँदा २५१८ जना कोरोनामुक्त

पञ्चपुरी–४ का वडाअध्यक्षले इन्जिनियरलाई कुटे

२४७४ नयाँ संक्रमित थपिँदा २५१८ जना कोरोनामुक्त

अक्सिजन प्लान्ट खरिदमा अनियमितता, छानबिन गर्ने निकाय

Leave a comment

Your email address will not be published. Required fields are marked *