नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ ।

अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताए ।

‘नेपालका कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन यो पार्टी गठन भएको हो,’ राईले भने ।

नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

राउटे समुदाय करिब १० वर्षपछि सल्यानमा स्थानान्तरण

नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

कर्णालीमा ८१ हजार नागरिकले अझै पाएनन् खोपको

Leave a comment

Your email address will not be published. Required fields are marked *