जातीय आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

काठमाडौं । एक दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् ।

उनलाई काठमाडाैं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो ।

जातीय आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

दुध पकेट क्षेत्र बिस्तार गर्न भैंसी वितरण

जातीय आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

कोरोनाबाट अत्यन्त प्रभावित १४ देशका संक्रमित र

Leave a comment

Your email address will not be published. Required fields are marked *