‘फूलकुमारी’ मा पल र श्री पाण्डेको अभिनय

काठमाडौं । पल शाह र समाचार वाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ ।

डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा श्री पाण्डे र पलको रोमान्स सुहाउँदो रहेको छ ।

गीतको भिडियोमा काठमाडौं उपत्यका छायाँकन गरिएको हो । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको भिडियो सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

१७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ ।

‘फूलकुमारी’ मा पल र श्री पाण्डेको अभिनय

बालगायिका सफलताले ल्याइन् राष्ट्रिय गीत ‘म हुँ

‘फूलकुमारी’ मा पल र श्री पाण्डेको अभिनय

‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने

Leave a comment

Your email address will not be published. Required fields are marked *