नेपाल र भारतले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

काठमाडौं । कोभिड १९ बाट अति प्रभावित रहेको भन्दै फिलिपिन्स सरकारले नेपाल र भारतको भलिबल टिमलाई २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नदिने भएको छ ।

फिलिपिन्समा १३ भदौदेखि एक सातासम्म यो प्रतियोगिता सञ्चालन हुनेछ । यससँगै भलिबलमा अब्बल मानिएका राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट नेपाली खेलाडीहरु बन्चित भएका छन् ।

नेपालले यस प्रतियोगिताका लागि लामो तयारी सुरु गरेको थियो । यद्यपी, प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि अहिले भलिबल संघले बन्द प्रशिक्षण स्थगित गरेको छ ।

नेपाल र भारतले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

कार्टुन

नेपाल र भारतले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *