देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको यस्तो छ राष्ट्रपतिको पत्र

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।

संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

देउवालाई साँझ ६ बजे प्रधानमन्त्रीको सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको यस्तो छ राष्ट्रपतिको पत्र

आमाबुबा अक्षकोषद्धारा बालबालिकालाई छात्रवृत्ति

देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको यस्तो छ राष्ट्रपतिको पत्र

जातीय विभेद कुलिनतन्त्रको अहंकार

Leave a comment

Your email address will not be published. Required fields are marked *