पदमुक्त भएका ओली भोलि मात्रै बालकोट सर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि मात्रै निजी निवास बालकोट फर्किने भएका छन्।

नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ती र शपथको तयारी भइरहेको बेला प्रधानमन्त्री ओली भोलिमात्रै बालकोट जाने स्वकीय सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार साइत हेरेर भोलि बिहान ११ बजे प्रधानमन्त्री ओली बालकोट सर्नेछन्।

ओलीलाई युवा विद्यार्थीले बालकोटमा स्वागत गर्ने तयारी गरेका छन्।

झण्डै साढे तीन वर्ष सरकारी निवास बालुवाटार बसेका ओलीलाई सर्वोच्च अदालतले पदमुक्त गर्दै घर पठाउनु फैसला गरेको हो।

पदमुक्त भएका ओली भोलि मात्रै बालकोट सर्ने

टिम नेताले भीरबाट लात्ताले हानेको भलिवल जस्तो

पदमुक्त भएका ओली भोलि मात्रै बालकोट सर्ने

माओवादीतर्फ मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *