वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

काठमाण्डौ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने बताउनुभएको छ । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहनुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो ।

पौडेल समूहबाट शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । नेता पौडेलले प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले पार्टीको महाधिवेशनले व्यक्ति छनोट मात्र नभइ नीति, योजना र एकताको सन्देश दिनु पर्ने बताउनुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

कांग्रेस महाधिवेशन स् सिंहद्वारा सभापति पदमा उम्मेदवारी

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!