कांग्रेस महाधिवेशन स् सिंहद्वारा सभापति पदमा उम्मेदवारी घोषणा

काठमाण्डौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सिंहले पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र पनि सार्वजनिक गर्नुभएको छ ।

सिंहको समूहमा सुजाता कोइरालाले उपसभापतिको उम्मेदवारी दिने पनि पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ । रामचन्द्र पौडेलको समूहमा साझा उम्मेदवार तय हुन नसकेपछि सिंहले छुट्टै समूह बनाएर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कांग्रेस महाधिवेशन स् सिंहद्वारा सभापति पदमा उम्मेदवारी घोषणा

युक्रेनमाथि हमला गरे रुसले गम्भीर आर्थिक परिणाम

कांग्रेस महाधिवेशन स् सिंहद्वारा सभापति पदमा उम्मेदवारी घोषणा

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!