‘आरआरआर’को ट्रेलर रिलिज


‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको वर्षकै प्रतीक्षित चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ३ मिनेट १५ मिनेटको मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ ।

चलचित्रलाई ठूलो क्यानभासमा तयार पारिएको छ । चलचित्रमा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ । यो चलचित्र जनवरी ७ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा यो चलचित्र विभिन्न चार भाषामा रिलिज हुनेछ । ‘बाहुबली’ निर्देशकको चलचित्र भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । बक्स अफिसमा यो चलचित्रले नयाँ रेकर्ड राख्ने विश्लेषण गरिएको छ ।

‘आरआरआर’को ट्रेलर रिलिज

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

‘आरआरआर’को ट्रेलर रिलिज

कर्णालीमा नेतृत्व हत्याउन रस्साकस्सी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!