सुरेनको नयाँ गीत ‘सधै सधै’

काठमाडौंँ । गायक सुरेन गौतमले नयाँ गीत ‘सधै सधै’ ल्याएका छन् । इतिहासको खड्ग शमशेर र तेजकुमारी बीचको प्रेमकथा उनले गीतमा प्रस्तुत गरेका छन् ।

गीतको भिडियोमा काली गण्डकीको तिरमा बनेको रानीमहल समेत समेटिएको छ ।

प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा विशाल पौडेलको संगीत संयोजन छ । गायक सुरेनकै निर्देशन रहेको भिडियोमा उनकै अभिनय देख्न सकिन्छ ।

सुरेनको नयाँ गीत ‘सधै सधै’

सलमान खानलाई टक्कर दिनका लागि अत्यधिक मिहिनेत

सुरेनको नयाँ गीत ‘सधै सधै’

अमेरिकामा स्वास्थ्य परीक्षण गरेर फर्किए रजनीकान्त

Leave a comment

Your email address will not be published. Required fields are marked *