प्रदेश अस्पतालका सबै सेवाहरु सञ्चालनमा

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले आइतबारदेखि सम्पूर्ण सेवाहरु सञ्चालनमा ल्याएको छ ।

कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेका सबै सेवाहरु सञ्चालन हुने भएका हुन् ।

कोरोना संक्रमण बढेपछि अस्पतालले सम्पूर्ण जनशक्ति संक्रमितको उपचारमा खटाएको थियो । संक्रमितको उपचारका लागि अस्पतालले इमरजेन्सी, ओपीडी र अप्रेशन बाहेकका सेवाहरु बन्द गरेको थियो ।

तर संक्रमण घट्दै गएपछि आइतबारदेखि सम्पूर्ण सेवाहरु सञ्चालनमा ल्याएको अस्पताल निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

प्रदेश अस्पतालका सबै सेवाहरु सञ्चालनमा

जन्मभूमीमै सेवा गर्न उनी दुर्गममै फर्किए

प्रदेश अस्पतालका सबै सेवाहरु सञ्चालनमा

आठ बजेदेखि नै विद्युत महसुल बुझाउन पाइने

Leave a comment

Your email address will not be published. Required fields are marked *