स्वास्थ्य मापदण्ड पालना गर्न (एमाले) पार्टी सुर्खेतकाे सम्पूर्णमा अपिल

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी एमाले जिल्ला कमिटी, सुर्खेतका सचिव मोहनसिं बडुवाले नेपालमा नयाँ भेरिएन्ट सहितको कोरोना भाईरस कोभिड–१९ को दोस्रो लहर प्रवेश गरेको र दैनिक संक्रमणदर पनि तिव्र गतिमा बढिरहेको कुराले हामी सबैलाई चिन्तित तुल्याएको भन्दैँ सबैभन्दा पहिले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य सम्बन्धि निकायले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायलाई अपिल गरेका छन् ।

सुर्खेत लगायत कर्णाली प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण तिव्र रुपमा फैलिएर स्थिति नियन्त्रण बाहिर जान लाग्दा कोरोना संक्रमण नियन्त्रण, रोकथाम र संक्रमितको प्रभावकारी स्वास्थ्य उपचारका लागि स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण  समेत गराएका छन् ।

स्वास्थ्य मापदण्ड पालना गर्न (एमाले) पार्टी सुर्खेतकाे सम्पूर्णमा अपिल

नेपाल समूह : ओलीलाई विश्वासको मत दिनुभन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *