
काठमाण्डौ : सुनको मूल्य आज चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य हिजो ९१ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।