प्रधानमन्त्रीका तीनै जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना, ओलीको रिपोर्ट नेगेटिभ

काठमाडौं, १७ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई भने कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रधानमन्त्रीका तीनै जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना, ओलीको रिपोर्ट नेगेटिभ

सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको उद्घाटन सम्पन्न

प्रधानमन्त्रीका तीनै जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना, ओलीको रिपोर्ट नेगेटिभ

YUGAAWHAN NATIONAL DAILY (2077-06-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *